समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिदै

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिदै


चितवन , ०७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिदै छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा ५ अर्ब बराबरको कारोबार

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा ५ अर्ब बराबरको कारोबार


चितवन , ०६ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत् कर्जा प्रवाह विस्तारमा ...

कार्यदलको बैठकमा अझै जुटेन सहमति

कार्यदलको बैठकमा अझै जुटेन सहमति


चितवन , ०६ जेठ ।  सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन । सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन प...

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन


चितवन , ०६ जेठ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको ...

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन उपेन्द्रको सर्वोच्चमा रिट


चितवन , ०६ जेठ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७ सांसदलाई सहभागी नगराउन सर्वोच्च अदालत पुगेका छन् ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


चितवन, ०६ जेठ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित

विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित


चितवन , ०६ जेठ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो । विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य...

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते


चितवन , ०६ जेठ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्...

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै


चितवन , ०६ जेठ । आज संघीय संसदको दुवै सदनको बैठक बस्दै छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजेदेखि शुरु हुदै छ । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लाम...

कस्तो छ आज दिनभरको मौसम ?

कस्तो छ आज दिनभरको मौसम ?


चितवन , ०६ जेठ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोश...