गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन
प्रकाशित मिति: आइतबार, जेठ ०६, २०८१ | १७:०७:१८
चितवन , ०६ जेठ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । संघले आइतबार नयाँ बानेश्वरमा गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दिनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति : आइतबार, जेठ ०६, २०८१ |
१७:०७:१८
1497