Author: समाबेसी संवाददाता
पर्सा सबस्टेशनबाट वितरण हुने विद्युत १२ घण्टा अबरुद्ध हुने
चितवन , ०४ जेठ । पुर्विचितवनको केही भागमा शनिबार विद्युत सेवा अवरुद्ध हुनेभएको छ । पुर्विचितवनको पर्सा सवस्टेशनबाट वितरण हुने विद्युत लाइन शनिवार १२ घण्टा अवरुद्ध हुने भएको हो । सवस्टेशनमा ममर्त तथा ...
प्रधानमन्त्रीले कांग्रेससँग गम्भीर छलफल गर्दै
चितवन, ०४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा गम्भीर छल...
नेपालले अमेरिका र क्यानडासँग टी-२० अभ्यास खेल खेल्ने
चितवन, ०४ जेठ । नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ । विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेम...
१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्दैछौँ: प्रधानमन्त्री
चितवन, ०४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गरेका छन् । स्वतन्त्र...
संसदीय समितिको गठनको मागबाट पछि नहट्ने कांग्रेसको निर्णय
चितवन, ०४ जेठ । नेपाली कांग्रेसले संसदीय समितिको गठनको मागबाट पछि नहट्ने निर्णय गरेको छ । कांग्रेसको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले सहकारी ठगि प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्...
कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक
चितवन, ०४ जेठ । नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी बैठक सकिएलगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ । कांग्रेस सभापति शेर...
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
चितवन, ०४ जेठ । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड बिहीबार रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतको आदेशपछि उनी ५ लाख धरौटीमा बिहीबार साँझ रिहा भएको कञ्चनपुर प्रहरीका डीएस...
कांग्रेसद्वारा सुदूरपश्चिमको प्रदेशसभा अवरोध, बैठक स्थगित
चितवन, ०३ जेठ । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ ।मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक ...
नक्कली डाक्टर पक्राउ
चितवन, ०३ जेठ । जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको ह...
चितवनमा भोली राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’, सम्पूर्ण तयारी पूरा
चितवन, ०३ जेठ । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनमा गर्ने ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ को तयारी पूरा भएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बिहीवार रत्ननगरमा पत्रकार सम्मेलन ग...









