Author: समाबेसी संवाददाता
इजरायलमाथि इरानको ड्रोन आक्रमण संयुक्त राष्ट्रसंघका महासचिवले गरे कडा निन्दा
काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले ...
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बस्दैछ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ। बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको...
प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुन...
चैतमा पाथीभरामा ७५ लाख भन्दा बढी भेटी सङ्कलन
काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो । पाथीभरा क्षेत्र वि...
एसीसी प्रिमियर कप: कतारविरुद्ध नेपाल ३२ रनले विजयी
काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धा...
खैरहनीमा ध्रुव लाउन्ज एण्ड बार उद्घाटन
रत्ननगर । चितवनको खैरहनीमा ध्रुव लाउन्ज एण्ड बार सञ्चालनमा आएको छ । नयाँ बर्षको अबसर पारेर सञ्चालनमा ल्याइएको उक्त बारको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनालले उद्घाटन गरेका छन् । पर्सा बजार...
आजदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला
काठमाडौँ, १ बैशाख । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन का...
बिस्केटसहित भाँतिभाँतिका जात्रा हेर्न भक्तपुरमा हजारौँको भीड
भक्तपुर । परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा सुरु भएसँगै आज यहाँ सञ्चालन हुने थरीथरीका जात्रा हेर्न हजारौँको भीड लागेको छ ।भेलुखेलस्थि ल्यासिङ्खेलमा शुक्रबार साँझ उठाइएको लिङ्गो...
स्रोत नखुलेको ११ लाख बढी रुपैया सहित जैसवाल पक्राउ
काठमाडौं । भारतीय सीमामा संगै जोडिएको रौतहटको सदरमुकाम गौर बाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैया सहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ । गौर नगरपालिका १ स्थित शिवालय मन्दिर अगाडि चेकजाँचको ...
राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गरेका छन् । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गरेका छन् । राष्ट्रपति पौडेललाई काठम...









