Author: समाबेसी संवाददाता
कोशीका मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताए । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना...
आइफोन प्रयोगकर्तालाई स्पाइवेयर आक्रमणको चेतावनी
काठमाडौं । एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको ए...
त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा कुलपतिसमेत रहेका प्रधानमन्त्र...
नेपालको विजयी सुरुवात, मलेसिया ५ विकेटले पराजित
काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५...
माइतीघर-बानेश्वरको निषेध हटाइयो, आन्दोलनमा भएका क्षतिको बिल आयोजकलाई पठाइने
काठमाडौं । सरकारले काठमाडौंस्थित माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो । काठमाडौं जिल्ला प्रशास...
कलंकीस्थित भाटभटेनीको आगलागी नियन्त्रणमा
काठमाडौं । कलंकीस्थित भाटभटेनीमा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भाटभटेनीको जेनेरेटर कक्षमा भएको आलागनी दुईवटा दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगला...
रुसमा बाढीको उच्च जोखिम
काठमाडौं । रुसको ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन् । तीव्र गतिमा बढिरहेको ...
मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य
काठमाडौं । मलेसियाले एसीसी प्रिमियर कपमा नेपाललाई १४४ रनको लक्ष्य दिएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको हो । म...
भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्र...
एकैदिन २४ सयले बढ्यो सुन, मूल्य हालसम्मकै उच्च
काठमाडौं । आज शुक्रबार सुन चाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहे...









