समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

झापाको प्लाइउड उद्योगमा आगलागी

झापाको प्लाइउड उद्योगमा आगलागी


काठमाडौँ । झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ । मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।...

विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति ?

विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । केन्द्रीय कमिटीको बैठक आज मध्याह्न साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएकाे छ । रास्वपाका महामन्...

चैत १ देखि वैशाख १५ गतेसम्म कान्तिराजपथ बन्द गरिने

चैत १ देखि वैशाख १५ गतेसम्म कान्तिराजपथ बन्द गरिने


काठमाडौँ । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा ग...

१० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारको निधन

१० पटकसम्म वडाध्यक्ष जितेका नरसिंह व्यञ्जनकारको निधन


काठमाडौँ । ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व-वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले‍ जानकारी दिए । ...

१२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ

१२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ


काठमाडौँ । अछामको मंगलसेन नगरपालिका-१४ मा १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै ...

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार...

सेयर बजारमा २२ अंकको वृद्धि

सेयर बजारमा २२ अंकको वृद्धि


काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ को बिन्दुमा कायम भएको ...

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवं प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताएका छन् । मण्डनदेउप...

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने- नेताको चाकडी गरेको र अपराधीसँग हात मिलाएको देख्नु नपरोस्

प्रहरी हेडक्वार्टर पुगेर गृहमन्त्रीले भने- नेताको चाकडी गरेको र अपराधीसँग हात मिलाएको देख्नु नपरोस्


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार बिहान निरीक्षण गर्दै ...