झापाको प्लाइउड उद्योगमा आगलागी
प्रकाशित मिति: सोमबार, फाल्गुण २८, २०८० | १०:५९:३२
काठमाडौँ । झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ । मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन सकिएकाे छैन् । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।
प्रकाशित मिति : सोमबार, फाल्गुण २८, २०८० |
१०:५९:३२
2333