समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ : झलनाथ खनाल

नागरिकका अपेक्षा पूरा गर्न सबै एकजुट बनौँ : झलनाथ खनाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले विकास निर्माणका सवालमा सबै राजनीतिक दल एकजुट बन्नुपर्ने बताएका छन् । आज भरतपुर भ्रमण वर्ष २०२४...

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन


काठमाडौं । क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ । प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परि...

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री


भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताए । ‘घुमौं भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपु...

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाल...

संसदमा एमालेले भन्याे- प्रधानमन्त्री हराउनुभयो, खोजी गर्नुपर्‍यो

संसदमा एमालेले भन्याे- प्रधानमन्त्री हराउनुभयो, खोजी गर्नुपर्‍यो


काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमा...

बेलबारी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

बेलबारी सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो


काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर...

टिपरले बस र जिपलाई ठक्कर दिँदा दुई जनाको दुर्घटनास्थलमै मृत्यु

टिपरले बस र जिपलाई ठक्कर दिँदा दुई जनाको दुर्घटनास्थलमै मृत्यु


काठमाडौं । दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो...

शुक्रबार विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबार विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी ड...

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री


भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको ...

माधव नेपालको दाबी : राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छ

माधव नेपालको दाबी : राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनभित्र सहमति जुट्छ


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि गठबन्धनभित्र सहमति जुट्ने दाबी गरेका छन् । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले...