Author: समाबेसी संवाददाता
संघीय संसदका ६ वटा समितिका बैठक बस्दैँ
काठमाडौं । संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् ।संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथ...
नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने
काठमाडौँ । नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । हङकङ क्रिकेट संघले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनी सम्मिलित टी-२० सिरिज हुने जानकारी दिएको हो । नेपाल क्रिकेट स...
प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु हो : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताए । लुम्बिनी प्रदेशसभाको शुक्रबारदेखि सुरु हिउँदे अधिवेशनको दोस्रो बैठकलाई...
बाजुराको एक पालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट
काठमाडौं । बाजुराको एक नगरपालिकाभित्रै महिला कर्मचारीबिच कुटाकुट भएको छ। शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र क...
रोटरी मिनी म्याराथुन : आर्मीका पाल र सशस्त्रकी रानालाई उपाधि
रत्ननगर । चितवनमा शनिबार आयोजना गरिएको रोटरी म्याराथुनको उपाधि त्रिभूवन आर्मी क्लवका मुकेश बहादुर पालले जितेका छन् । रोटरी क्लव अफ रत्ननगरले आयोजना गरेको खुल्ला तर्फको दौड निर्धारित दुरी ४६ मिटर ३८ से...
नेदरल्यान्ड्स १२० रनमै अलआउट
काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालसँगको खेलमा नेदरल्यान्ड्स १२० रनमा अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.३ ओभरमा १२० रन बनाएर अलआउट...
विश्वका एक अर्ब भन्दा बढी मानिसमा मोटोपना
काठमाडौं । विश्वका एक अर्बभन्दा बढी मानिसमा मोटोपना भएको एक अनुसन्धानले देखाएको छ । द ल्यान्सेट शोमा प्रकाशित विश्वव्यापी अनुमानका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस मोटोपनासँग बाँचिरहेका छन् । सन्...
सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता
काठमाडौँ । न्यायको माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेका मिटरब्याज र लघुबित्त पीडितसँग आज पनि सरकारले वार्ता गर्दैछ। सरकारले शुक्रबार पनि उनीहरुसँग वार्ता गरेको थियो । शुक्रबारको वार्ता सकारात्...
नामिबियामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । टी–२० आई त्रिकोणात्मक सिरिजमा घरेलु टोली नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार भएको खेलमा घरेलु टोलीले नामिबियालाई ३ रनले पराजित गर्दै सिरिजमा पहिलो जित निकालेको हो । यो ज...
अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन् : अर्थमन्त्री
नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन् । उनले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा ...








