समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् । आज नेपा...

गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि


काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गर...

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा, उद्घाटनमा ५० हजार जना सहभागी हुने


चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्य...

खैरहनीमा फागुन २२ देखी ३० गतेसम्म दादुरा रुबेला खोप अभियान चल्ने

खैरहनीमा फागुन २२ देखी ३० गतेसम्म दादुरा रुबेला खोप अभियान चल्ने


चितवन , १४ फागुन । खैरहनी नगरपालिकाभित्र यहि फागुन २२ गतेदेखी ३० गतेसम्म दादुरा रुबेला खोप अभियान संचालन हुने भएको छ । अभियानमा ५ बर्षदेखी १५ बर्षमुनीका बालवालिकालाई खोप लगाइने खैरहनी नगरपालिकाका जनस्...

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएर माछापालन, मासिक डेढ लाख आम्दानी


काठमाडौं । अवसरको खोजी गर्दै विदेश जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवा जनशक्ति विदेशिने गरेका छन् ।यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी ...

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने

आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ७ दिन छलफल हुने


काठमाडौं । संसदमा पेस भएको आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि सात दिदन छलफल हुने भएको छ । सोमबार बसेको प्रतिनिनधि सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२...

राजेन्द्र महतोले छाडे लोसपा

राजेन्द्र महतोले छाडे लोसपा


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा उनले लोसपा परित्याग गरेको घोषणा गर्दै राष्ट्रिय मुक्ति आन्दोलनक...

सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएपछि एमालेको आपत्ति

सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएपछि एमालेको आपत्ति


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ नदिएपछि आपत्ति जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद गोकु...

२७ अंकले घट्यो सेयर बजार

२७ अंकले घट्यो सेयर बजार


काठमाडौं। नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबार २६.८१ अंकले घटेको सेयर बजार १९७९.०२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६...

विकास र सुविधाले पनि रोकिएन बसाइसराइ

विकास र सुविधाले पनि रोकिएन बसाइसराइ


काठमाडौं । घर अगाडीको सडकमा सवारी साधन गुडीरहन्छन् । सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन् । सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी दे...