Author: समाबेसी संवाददाता
प्रभावकारी योजना निर्माणका लागि साझा सङ्कल्प आवश्यक : मुख्यमन्त्री पाण्डे
नवलपरासी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योजना निर्माणसँगै काममा लाग्नसके समृद्ध गण्डकी प्रदेश निर्माण गर्न सकिने बताएका छन् ।गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माण...
विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेक...
युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीले गरे अन्तरक्रिया
कम्पाला । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आएका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन् । ...
गायक तथा संगीतकार योगेश वैद्यको निधन
काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार योगेश वैद्यको बिहीबार निधन भएको छ। उनको बिहीबार राति साढे १२ बजे भ्याली अस्पताल सुन्धारामा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा केही सम...
खैरहनीमा मेलमिलापकर्ताको नगरपरिषद तथा कानुनी सचेतना कार्यक्रम
चितवन, ४ माघ । खैरहनी नगरपालिकामा मेलमिलापकर्ताहरुको १ दिवसीय नगरपरिषद भेला एवम् कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ। नगर परिषद भेलालाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाले स...
बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु पक्राउ
सुर्खेत । बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान १० बजे टिकापुरबाट उनलाई पक्राउ गरेको हो । उनीमाथि १८ वर्षीय छोराको बन्चरो प्र...
बेलायतका राजा चाल्र्सलाई प्रोस्टेटको समस्या, अर्को हप्ता उपचार हुने
काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिङ्घम प्यालेसले बिहीबार जनाएको छ । बकिङ्घम प्यालेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हरेक वर्ष हजारौं...
हेटौँडा सिमेन्टको उत्पादन माघ तेस्रो सातादेखि सुरु हुने
मकवानपुर । कोइला व्यवस्थापन हुन सक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग ब...
कुमारी बैंकको साधारण सभा बस्दै
काठमाडौं । कुमारी बैंकको साधारण सभा बस्ने भएको छ । बैंक सञ्चालक समितिको पुस २४ गते बसेको बैंठकले माघ २८ गते सभा गर्ने निर्णय गरेको हो । यसैगरी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । सभामा गत आर्थ...
भवन उद्घाटन विवादले गोदावरी नगरपालिका एमालेद्वारा घेराउ
कैलाली । कैलालीको गोदावरी नगरपालिकाको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन गर्ने तयारी भएपछि कार्यालय घेराउ भएको छ । एमालेलेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले १४ चैत २०७८ मा प्रशासनिक भवनको उद्घाट...









