Author: समाबेसी संवाददाता
गण्डकीमा विषयगत समिति सक्रिय : विधेयकमाथि सघन छलफल
गण्डकी । गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन् । प्रदेश मामिला तथा कानुन समितिमा आमसञ्चार र सामाजिक विकास तथा कृषि समितिमा बीउ...
चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
हेटौँडा । चन्द्रागिरिमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा प्रदेश नम्बर ३–०१०२३ च ६९८५ नम्बरको का...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्नेको संख्या बढ्यो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ मा अहिलेसम्मकै धेरै यात्रु आवतजावत गरेका छन् । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४...
आठ राजनीतिक दलका ५१ उमेदवारलाई निर्वाचन चिह्न प्रदान
काठमाडौँ । आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म ...
बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, नौ घाइते
बागलुङ । बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपाल...
माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिदेवी डगौँरा सामुदायिक वनबाट ल्याएको सालका पातका दुनाटपरी गाँस्ने कार्यमा व्यस्त देखिनुहुन्छ । माघी पर्व आउन एक दिनमात्रै बाँकी रहदा उहाँको घरायसी कार्यम...
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा
काठमाडौँ । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो । सुदूरपश्चिम प्रादेशि...
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस प्रकार रहेको छ । Exchange Rate for January 13, 2024 Fixed By Nepal Rastra Bank Currency Unit Buy ...
‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत, २० करोड पटक हेरियो
काठमाडौँ । फिल्म ‘२ रुपियाँ’मा समावेश गीत ‘कुटुमा कुटु’ युट्युवमा सर्वाधिक हेरिने नेपाली गीत बनेको छ । शुक्रबार मध्यरातसम्म यो गीतलाई २० करोड पटक हेरिएको छ । गीतले २० करोड भ्यूज प्राप्त गरेपछि संगीतका...
ट्राभल वेबसाइटको सूचीमा काठमाडौँ संसारको उत्कृष्ट प्राकृतिक गन्तव्य
काठमाडौँ । विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यका रुपमा घोषणा गरेको छ । ट्रिप एडभाइजरले १० उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्त...









