समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

नेपालगञ्जमा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद

नेपालगञ्जमा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद


बाँके । बाँके जिल्लाको नेपालञ्ज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते (शुक्रबार) सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्...

शुक्रबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

शुक्रबार बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेको हो । आज छ...

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज प्रधानमन्त्रीद्वारा उद्घाटन

४०० केभीको दोस्रो ठूलो इनरुवा सबस्टेसन तयार, आज प्रधानमन्त्रीद्वारा उद्घाटन


काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माण गरिएको सबस्टेसनको प्रधानमन्...

शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।...

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान साढे ११ बजे बस्ने उक्त बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुने भएको छ, भने...

प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन

प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेसनकाे उद्घाटन


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  शुक्रबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको उद्घाटन  गरेका छन् । विद्युत् प्रसारण तथा वितरण प्रणाली...

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय महाधिवेशन पुस २७ मा

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय महाधिवेशन पुस २७ मा


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको प्रथम राष्ट्रिय (केन्द्रीय) महाधिवेशन पुस २७ मा हुने भएको छ । पार्टीले केन्द्रीय महाधिवेशन पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने ...

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले आन्दोलन गरेका छन् । बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्...

राष्ट्रियसभा निर्वाचन : ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो

राष्ट्रियसभा निर्वाचन : ७ मतदान स्थल र १४ मतदान केन्द्र तोकियो


काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । निर्वाचनका लागि प्रत्‍येक प्रदेशमा एक/एक वटा मतदानस्थल र सोही स्थानमा दुई/दुई वटा मतदान केन्द्र रहने गरी जम...

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढ...