शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । शुक्रबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर १४६ रुपैयाँ ४४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ०७ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ९० रुपैयाँ १५ पैसा छ ।
क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ४४ पैसा छ। सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ४४ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३० पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३४ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६० पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६८ पैसा छ। साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ६० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ६४ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ २० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३६ पैसा छ।
मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १९ पैसा छ भने बिक्री दर १० रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ