नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय महाधिवेशन पुस २७ मा
प्रकाशित मिति: शुक्रबार, पौष ०६, २०८० | १०:४५:४१
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको प्रथम राष्ट्रिय (केन्द्रीय) महाधिवेशन पुस २७ मा हुने भएको छ । पार्टीले केन्द्रीय महाधिवेशन पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने निर्णय गरेको हो । त्यसको तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको जनाइएकाे छ ।
प्रकाशित मिति : शुक्रबार, पौष ०६, २०८० |
१०:४५:४१
2135