Author: समाबेसी संवाददाता
राष्ट्रपतिद्वारा थाइल्यान्डको राजदूतमा धनबहादुर वली नियुक्त
काठमाडौँ, २ पौष । थाइल्यान्डका लागि नेपाली राजदूतमा धनबहादुर वली नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उनलाई थाइल्यान्डको राजदूतमा नियुक्त गरेका हुन् । राष्ट...
सेयर बजारमा उच्च अङ्कको वृद्धि
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार ६० दशमलव ४९ मा पुगेको छ । ठ...
दिपक बस्नेतको “बिहेगरी खेलौ” सार्वजनिक
काठमाडौं । दिपक बस्नेतको तेस्रो गीत “बिहेगरी खेलौ” सार्वजनिक भएको छ । बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खोलौ गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् । “बिहेगरी खेलौ” गीतमा बाल्यक...
त्रिभुवन विश्वविद्यालयबाट १२ हजार चार सय १५ विद्यार्थी दीक्षित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्र...
ललितपुर महानगरको १०५ औँ स्थापना दिवस
ललितपुर । ललितपुर महानगरपालिका १०५ औँ स्थापना दिवस मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा ललितपुरको पुलचोकस्थित महानगरपालिकाको कार्यालय परिसरमा सोमबार विशेष कार्यक्रम आयो...
साेमबार ताेलाकाे कतिमा किनबेच हुँदैछ सुन ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । आइतबार प्रतितोला १३ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १७...
प्रश्न सोधेर बालेन हिँडेपछि प्रचण्डले भने- जवाफ नसुनी हिड्नेसँग मलाई इरिटेसन हुन्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति गुनासो ब्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाल बोल्नुअघि मेयर बालेनले कुरा राखेका थिए। उनले फोहोर ...
उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी
एजेन्सी । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कुनै पनि आणविक आक्रमणले प्योङयाङको शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उत्तर कोरियाले आइतबार कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको ...
पोखरामा प्याराग्लाइडिङ उडान बन्द
पोखरा । पोखरामा आन्तरिक विवादका कारण प्याराग्लाइडिङ उडान बन्द गरिएकाे छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्मका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो । नेपाल हवाई खेलकुद संस्था पोखरा...
कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ, भने भए जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले पछाडिबाट सुपप्र०१००९ प...








