समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

प्रधानमन्त्रीद्वारा हेटौँडास्थित मानवसेवा आश्रम भवनको उद्घाटन

प्रधानमन्त्रीद्वारा हेटौँडास्थित मानवसेवा आश्रम भवनको उद्घाटन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शनिबार) बागमती प्रदेशको राजधानी हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्...

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका दाङका थारु महिला

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका दाङका थारु महिला


दाङ । बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारु महिला । तुलसीपुर बजारका चोकचोकमा किसानहरू आफूल...

सांसदहरु दलीय गतिविधिमा अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित-संसद सिंह

सांसदहरु दलीय गतिविधिमा अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित-संसद सिंह


काठमाडौँ । सङ्घीय संसद अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताए । संसदको विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठि...

तनहुँको थानीमाई धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै

तनहुँको थानीमाई धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै


दमौली । तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा ...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । श...

विमानस्थलबाट ५५ केजी अमेरिकन गाँजा बरामद

विमानस्थलबाट ५५ केजी अमेरिकन गाँजा बरामद


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद गरिएको छ । बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद ग...

सौराहामा पुस १० गतेदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने

सौराहामा पुस १० गतेदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने


भरतपुर, २९  मङ्सिर | पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ । चार वर्षदेखि रोकिएको चितवन हात्ती महोत्सवलाई परिमार्जन गरी हात्ती तथा पर्यटन महोत्सव हुन लाग...

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश


काठमाडौं । काठमाडौ महानगरमा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इ...

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण

एउटै स्थानीय तहमा एक वर्षमा ५२ करोडभन्दा बढी विप्रेषण


कटारी (उदयपुर) । कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा रु ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाबाट एक हजार नौ सय ६७ जना वैदेशिक रोजगारीमा गएका छन...

काठमाडौंमा लागुऔषसहित दुईजना पक्राउ

काठमाडौंमा लागुऔषसहित दुईजना पक्राउ


काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षी...