यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । शनिबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४५ रुपैयाँ २४ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ९० पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६९ रुपैयाँ १६ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ ९५ पैसा छ । अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ०६ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ४६ पैसा छ ।
क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ०४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४९ पैसा छ । सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १६ पैसा छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३९ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ७३ पैसा छ । साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ४८ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५१ पैसा छ। यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २४ पैसा छ ।