प्रधानमन्त्रीद्वारा हेटौँडास्थित मानवसेवा आश्रम भवनको उद्घाटन
प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८० | ११:३६:२५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शनिबार) बागमती प्रदेशको राजधानी हेटौँडास्थित मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को मुख्य कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । शनिवार उनले हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधाप स्थित मानव सेवा आश्रमको उद्घाटन सँगै उक्त भवनकाे अवलाेकन समेत गरेका हुन् ।






प्रकाशित मिति : शनिबार, मंसिर ३०, २०८० |
११:३६:२५
7943



















