Author: समाबेसी संवाददाता
एनसेलविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ
काठमाडाैँ । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । सांसद सिंहले रिट निवेदनमा एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन...
पशुपतिमा आज बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख हेर्न पाइने
काठमाडौँ । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज (मङ्गलबार) बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्र...
सेयर कारोबार पाँच महिनायताकै उच्च
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ । आइतबार १११ अंकले बढेर सकारात्मक सर्किट लागेर समय अगावै बन्द भएको सेयर बजारमा आज करेक्सन भई नेप्से परिसुचक १५ दशलमव ४० अंकले घटेर १,९४८ दशमलव ५७ ...
कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत
चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन् । चितवनको भरतपुर अस्पतालको बर्थिङ युनिटको आज उद्घाटन गर्दै उनले शिक्षा र स्वास्थ्य सहज तथा नि...
विद्यार्थी भिसामा अष्ट्रेलिया जान थप कडाइ
काठमाडौं । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ । अष्ट्रेलिया सरकारले आगामी २ वर्षका लागि प्रवासी कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूला...
प्रधानमन्त्रीले भने- रूसी सेनामा २०० भन्दा बढी नेपाली रहेको औपचारिक जानकारी आएको छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पद...
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका प्रधानमन्त्रीलाई परराष्ट्रमन्त्री साउदको आग्रह
काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउद र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग शिष्टाचार भेटवार्ता भएको छ । कतारको राजधानी दोहामा उनीहरुबीच आज (आइतबार) शिष्टाचार भेटवार्ता भएको ...
‘एनिमल’काे ‘वैवाहिक बलात्कार’काे दृश्यलाई लिएर विवादमा तानिए बबी देओल
काठमाडौं । फिल्म ‘एनिमल’ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ । जसरी फिल्मले कमाइ गरिरहेको छ त्यसरीनै विवादित पनि बनिरहेको छ । अहिलेसम्म फिल्ममा रणवीर कपूरका केही दृश्यलाई लिएर विवाद भएको थियो ।...
नातेदारले मात्रै अंगदान गर्न पाउने व्यवस्था खारेजको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । नातेदारले मात्रै अंगदान गर्न पाउने व्यवस्थाको खारेज हुनु पर्ने भन्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । नातेदारबाट मात्रै मानव अंग आदानप्रदान गर्न पाइने कानुनी व्यवस्थाका कारण बाँच्न पाउने...
समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको सङ्कल्प यात्रा
काठमाडौँ । सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्च...









