समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आज सातै प्रदेशका गृहमन्त्रीले भेट्दै छन प्रधानमन्त्री र गृहमन्त्रीलाई

आज सातै प्रदेशका गृहमन्त्रीले भेट्दै छन प्रधानमन्त्री र गृहमन्त्रीलाई


काठमाडौँ । आज  प्रदेशका गृहमन्त्रीहरुले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्ने भएका छन । आज दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सातै प्रदेशका गृहमन्त्रीहरुले प्रहरी समायोजन र कर्मचारी समायोज...

बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ

बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ


बझाङ । बझाङबाट गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीबाट गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र गाँजा बनाउन प्रयोग हुने ...

विदेशी मुद्राको खरिद बिक्री दर आज कति ?

विदेशी मुद्राको खरिद बिक्री दर आज कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ, भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज ...

पर्सामा ट्रयाक्टर दुर्घटनामा परी वृद्धाको मृत्यु

पर्सामा ट्रयाक्टर दुर्घटनामा परी वृद्धाको मृत्यु


वीरगञ्ज (पर्सा) । पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ । पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरम...

एक सय ५८ जनाले गरे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

एक सय ५८ जनाले गरे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया


तनहुँ । भानु नगरपालिकामा गरिएको निःशुल्क मोतियाबिन्दुको शल्यक्रियासहितको तीनदिने आँखा परीक्षण शिविरमा एक हजार १९ लाभान्वित भएका छन । अधिकांश मानिसमा मोतियाबिन्दुका बिरामी बढ्न थालेपछि गाउँमा नै सहजरुप...

चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ को मृत्यु

चितवनमा चार महिनामा सवारी दुर्घटनाबाट २३ को मृत्यु


चितवन । जिल्लामा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परी २३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको चार महिनामा जिल्लामा भएका ८८ दुर्घटनामा उनीहरुले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाए...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट


काठमाडौँ । कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव...

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने


काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन । बुधबार राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ ...

दुर्गा प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवास पक्राउ

दुर्गा प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवास पक्राउ


काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ। गेरुवस्त्रमा त्रिसुलसहित आएर उग...

चीनमा तीव्ररुपमा फैलिरहेको छ रहस्यमयी रोग, कोरोनाजस्तै महामारी आउला ?

चीनमा तीव्ररुपमा फैलिरहेको छ रहस्यमयी रोग, कोरोनाजस्तै महामारी आउला ?


अन्तर्राष्ट्रिय | कोरोना महामारीको ३ वर्षपछि अगस्ट २०२३ मा चीनले सबै प्रतिबन्ध हटायो। त्यसको एक महिनापछि अर्थात् अक्टोबरमा नै यहाँ एक रहस्यमय रोग फैलिन थाल्यो । उच्च ज्वरोसँगै फोक्सो सुन्निने यो रोगका...