Author: समाबेसी संवाददाता
वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ठगी, दुई पक्राउ
चितवन, २८ चैत्र । वैदेशिक रोजगारीको नाममा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभन देखाएर ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ट...
साओमीद्वारा ‘रेड्मी ए–सेभेन’ सार्वजनिक, नेपाली बजारमा १५,९९९ रुपैयाँमा उपलब्ध
चितवन, २७ चैत्र । विश्वको अग्रणी प्रविधि ब्रान्ड साओमीले नयाँ इन्ट्री–लेभल स्मार्टफोन ‘रेड्मी ए–सेभेन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। यो स्मार्टफोनमा ६.८८ इन्चको ठूलो एलसीडी डिस्प्ले, १२० हर्ज रिफ...
नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३.४६ अङ्कले घट्यो
चितवन, २७ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ०.४७ प्रतिशतको गिरावट हो । आज ३३५ कम्पनीको दुई करोड १० लाख ...
उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वको रूपमा लिनुपर्नेमा जोड
चितवन, २७ चैत्र । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई केवल शैक्षिक अभ्यासका रूपमा नभई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्। आज आयोजित ‘नेपालमा स्वास्थ्य तथा जन...
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको संयुक्त बैठकमा सम्बोधन
चितवन, २७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बोलाइएको उक्त बैठकलाई सिंहदरबारस्थित ...
बस दुर्घटना हुँदा २६ जना घाइते
चितवन, २७ चैत्र । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४३७३ नम्बरको बस गएराति सडकमा पल्टिएक...
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् विस्तार, रास्वपाका दुई सांसद मन्त्री नियुक्त
चितवन, २७ चैत्र । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उहाँको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ...
प्रधानमन्त्री बालेन शाहको काँधमा श्रम मन्त्रालयको जिम्मेवारी थप
चितवन, २६ चैत्र । मन्त्री दीपककुमार साह पदमुक्त भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहकै काँधमा आएको छ। साहले श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्...
संघीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य
चितवन, २६ चैत्र । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३(२) बमोजिम संव...
उत्तरी फ्रान्समा नहर पार गर्ने क्रममा चार जनाको मृत्यु
चितवन, २६ चैत्र । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने प्रयासका क्रममा बिहीबार चार जनाको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले पुष्टि गरेका छन्। क्षेत्रीय अधिकारी फ्रान्कोइस–जेभियर लाउचका अनुसार दुई पुरु...









