Author: समाबेसी संवाददाता
प्रधानमन्त्रीमाथि अपमानजनक भिडिओ बनाउने युट्युबर रोशन पोखरेल रिहा
चितवन, २९ चैत्र । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लगायत नेतामाथि अपमानजनक शब्द प्रयोग गरी भिडिओ बनाएको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन्। प्रहरीले आवश्यक परेमा उपस्थित हुने...
काठमाडौँमा ‘सप्राइज चेकिङ’ : एकैदिन १०१ चालक कारबाहीमा
चितवन, २९ चैत्र । काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘सप्राइज चेकिङ’ अभियानअन्तर्गत आज एकैदिन १०१ जना सवारी चालक कारबाहीमा परेका छन्। विभिन्न स्थानमा गरिएको जाँचका क्रममा मादक पद...
धनकुटामा आठपहरिया समुदायको बिसु (बैशाखे चाड) धुमधामका साथ मनाइँदै
चितवन, २९ चैत्र । धनकुटा नगरपालिकामा मुख्य बसोबास रहेको आठपहरिया समुदायले आफ्नो प्रमुख सांस्कृतिक पर्व बिसु (बैशाखे चाड) यतिबेला धुमधामका साथ मनाइरहेको छ। नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व यसपटक तिथ...
सभामुख डोलप्रसाद अर्यालद्वारा निष्पक्ष र जनकेन्द्रित काम गर्ने प्रतिबद्धता
चितवन, २९ चैत्र । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका हितमा तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पत्रकार महासङ्घले आज काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले...
राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता
चितवन, २९ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । आज उनीहरुबीच राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेटवार्ता भएको हो । त्यसअवसरमा राष्ट...
प्रसिद्ध भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
चितवन, २९ चैत्र । प्रख्यात भारतीय पार्श्वगायिका आशा भोसलको ९२ वर्षको उमेरमा निधन भएको छ। आइतबार दिउँसो मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो। हृदय तथा श्वासप्रश्वा...
आजको विदेशी मुद्राको विनिमयदर
चितवन, २९ चैत्र । नेपाल राष्ट्र बैंकले आज आइतबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate for April 12, 2026 Fixed by Nepal Rastra Bank Currency Unit ...
भारत भ्रमणका लागि प्रधानमन्त्री बालेनलाई मोदीको निम्ता
चितवन, २९ चैत्र । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारत भ्रमणको निम्ता दिएका छन्। उक्त निम्ता स्वीकृत भएसँगै नेपाल सरकारले आन्तरिक तयारी सुरु गरेको छ, तर औप...
होटल व्यवसायी महासंघमा नयाँ नेतृत्व: टी. आर. भण्डारी (शंकर) अध्यक्षमा निर्वाचित
चितवन, २८ चैत्र । होटल व्यवसायी महासंघको अध्यक्ष पदमा टी. आर. भण्डारी (शंकर) निर्वाचित भएका छन् । निर्वाचित भएपछि उनले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यक्तित्व, निर्वाचन मण्डल तथा प्रत्यक्ष अप्रत्यक्ष रू...
बागमतीमा सार्वजनिक सवारी भाडा वृद्धि, उपत्यकामा करिब २६ प्रतिशत बढ्यो
चितवन, २८ चैत्र । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ। यो नयाँ दर काठमाडौँ उपत्यकाभित्र तथा काठमाडौंबाट बागमती प्रदेशका विभिन्न शहर र बस्तीमा सञ्चालन ...









