Author: समाबेसी संवाददाता
कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
सुर्खेत । कालिकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाही रहेका छन् । बाजुराबाट कालिकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठा...
डीएसपी जोशीलाई नेपाल प्रताप सुभुषण पदक
काठमाडौं । प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब महानिरीक्षक (डीएसपी) वेदप्रकाश जोशी पुरस्कृत भएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको हातबाट डीएसपी जोशी पुरस्कृत भएका हुन् । डीएसपी जोशीलाई ...
पठाओ र इनड्राइभको नाममा ‘अफलाइन’ ड्राइभ गर्ने ८३ जना पक्राउ
काठमाडौं । अफलाइन बसेर पठाओ तथा इनड्राइभर चलाएको आरोपमा प्रहरीले ८३ जनालाई पक्राउ गरेको छ। अनलाइन सेवा भनेर अफलाइन बसेर सर्वसाधारणलाई ठगी गर्ने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको...
नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झर्यो
काठमाडौँ । सोमबार नेप्से परिसूचक २३.१६ अंक घटेर १८५१.४३ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.३८, फ्लोट इण्डेक्स १.५८ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३१ अंक घटेको छ । आज २८४ स्टकको शेयर का...
कोशीका मुख्यमन्त्रीलाई माओवादीले विश्वासको मत दिने
विराटनगर । नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । कांग्...
कैलालीमा प्रधानमन्त्रीलाई कालो झण्डा
धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले कालो झण्डा देखाएको छ । जिल्लाको लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गरेर धनगढी फर्किने क्रममा मसुरिय...
सुदूरपश्चिममा भूकम्पको धक्का
बैतडी। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर...
प्रधानमन्त्री प्रचण्ड आज कैलाली जाँदै
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली जाँदै छन् । समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज कैलालीकाे धनगढी जान लागेका हु...
गोरखाकाे अजिरकोटमा खादा र प्लाष्टिकका बोतल प्रयोगमा निषेध
गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएको छ । गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्य...
आजदेखि नयाँ नोट साट्न पाइने, कहाँ-कहाँ पाइन्छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ। नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो। जसका लागि नेपाल ...









