समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आज पनि ५.०५ अंक घट्यो नेप्से, कारोबार रकम ओरालो लाग्यो

आज पनि ५.०५ अंक घट्यो नेप्से, कारोबार रकम ओरालो लाग्यो


काठमाडौँ । नेप्से परिसूचक मंगलबार पनि घटेको छ । सोमबार घटेको नेप्सेले मंगलबार पनि त्यही लयलाई निरन्तरता दिएको हो । मंगलबार नेप्से परिसूचक ५.०५ अंक घटेर १९९३.४२ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण...

१२ सांसदको प्रश्नमा प्रधानमन्त्रीले यस्तो दिए जवाफ

१२ सांसदको प्रश्नमा प्रधानमन्त्रीले यस्तो दिए जवाफ


काठमाडौं । प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई १२ सांसदले प्रश्न गरेका छन्। सरकारको गतिविधि र समसामयिक घटनाक्रमबारे केन्द्रित रहेर १२ सांसदले प्रश्न राखे...

कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित

कांग्रेसका प्रदेश सभापतिको पोखरा भेला स्थगित


गण्डकी । नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीहरूको यही भदौ १६ र १७ गते पोखरामा हुने भनिएको भेला स्थगित भएको छ । नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा ...

ललिता निवास प्रकरण : अदालतमा आज पनि बयान जारी रहने

ललिता निवास प्रकरण : अदालतमा आज पनि बयान जारी रहने


काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो । सोमबार...

इत्तिफाकमाथि अल हिलालको सहज जित

इत्तिफाकमाथि अल हिलालको सहज जित


काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल इत्तिफाकलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल इत्तिफाकलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल हिलालको जितमा मालकम र सलेम अलदावसारीले...

देशको अर्थतन्त्र लयमा फर्किँदै छ : प्रधानमन्त्री प्रचण्ड

देशको अर्थतन्त्र लयमा फर्किँदै छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सू...

अनुसन्धानमा प्रधानमन्त्री नै तानिए छोड्न आवश्यक छैन : प्रचण्ड

अनुसन्धानमा प्रधानमन्त्री नै तानिए छोड्न आवश्यक छैन : प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै तानिए पनि छोड्न आवश्यक नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद...

प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै


लुम्बिनी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदै छन् । उनी समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न जान लागेका हुन् । सो सभालाई म...

५.०९ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट

५.०९ अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट


काठमाडौँ । नेप्से परिसूचक ५.०९ अंक बढेर १९९८.४८ विन्दुमा उक्लेको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स १.४५, फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंक ब...

पूर्वसभामुख महराका बाबुछोरामाथि अनुसन्धान थाल्न प्रहरीलाई सरकारी वकिलको निर्देशन

पूर्वसभामुख महराका बाबुछोरामाथि अनुसन्धान थाल्न प्रहरीलाई सरकारी वकिलको निर्देशन


काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुलमाथि छानबिन...