Author: समाबेसी संवाददाता
पहिरोले कान्तिलोक पथ अवरुद्ध
मकवानपुर । कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठि...
अफगानिस्तान पाकिस्तानसँग १ विकेटले पराजित
काठमाडौँ । पाकिस्तानले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा लागातर दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न रोमान्चक खेलमा पाकिस्तानले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको ...
डलरकाे भाउ कति पुग्याे ? यस्ताे छ आजकाे विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।...
कांग्रेसका सातवटै प्रदेशका सभापतिको भेला पोखरामा हुने
पोखरा । नेपाली कांग्रेसका ७ वटै प्रदेश सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ । नेपाली कांग्रेसको आगामी मंसिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी संगठनलाई सुधार ...
जेलमा आत्मसमर्पण गरेका ट्रम्प धरौटीमा रिहा
काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प धरौटीमा रिहा भएका छन्। बीबीसीका अनुसार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका उनी त्यहाँ २० मिनेट बसेर बाहिरिएका हुन्। समाचार एजेन्सी रोयटर...
एकीकृत समाजवादीले पहिलो महाधिवेशन माघ १४ देखि १८ गतेसम्म गर्ने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको पहिलो महाधिवेशनको मिति तोकेको छ । पार्टीको बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले आगामी माघ १४ देखि १८ गतेसम्म पहिलो महाधिवेशन गर्ने मिति तोकेको उपमहासचिव त...
टुँडिखेलमा गौरा पर्वको अवसरमा ‘डान्स’ गर्दै प्रधानमन्त्री, देउवा, रावललगायत नेताहरू
काठमाडौँ । सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको पर्व गौरा हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ। पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्...
राष्ट्रपति पौडेल र महासंघ कार्यकारिणी समितिबीच भेटघाट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा नीजि क्षेत्रको सहभागिता उत्साहजनक रूपमा भएमात्र देशको आर्थिक विकास संभव बताएका छन् । राष्ट्रपति पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् ...
संसद् विकास कोष रोक लगाउने सर्वोच्चको निर्णय शक्ति पृथकीकरणको मान्यताविपरीत : सांसदहरू
काठमाडौँ । सांसदहरूले संसद् विकास कोषको रकम खर्च गर्न रोक लगाउने सर्वोच्च अदालतको अन्तरिम आदेश शक्ति पृथकीकरणको मान्यताविपरीत रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सर्वोच्च अदालतले बुधबार गरेको सं...
पृथ्विराजमार्ग सडक खण्ड अबरूद्ध सम्बन्धमा
तनहुँ | मिति २०८०।०५।०७ गते अन्दाजी. ०८:३० बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ६ मौरीबजार स्थित पृथ्वी राजमार्ग सडक खण्डमा माथि बाट पहिरो आई दुई तर्फी सडक अबरुद्ध भएको, पहिरो हटाउने क...









