समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा को व्यक्ति पर्दैछन् भन्ने मुख्य होइन, सरकारले फाइल खोल्दा कांग्रेसले तागत दिनुपर्छ : महामन्त्री शर्मा

भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा को व्यक्ति पर्दैछन् भन्ने मुख्य होइन, सरकारले फाइल खोल्दा कांग्रेसले तागत दिनुपर्छ : महामन्त्री शर्मा


काठमाडौं ,०८  साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवासको जग्गा प्रकरणको फाइल सरकारले खोलेको बेलामा नेपाली कांग्रेसले तागत दिनुपर्ने बताएका छन...

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको मृत्यु

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको मृत्यु


८ साउन । चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फस...

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती


काठमाडौँ, ८ साउन । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हा...

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छ : अर्थमन्त्री


बुटवल,०८  साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले शिथिल बनेको अर्थतन्त्र चलायमान हुने बताएका छन् । मन्त्री महतले मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँज...

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आराेपमा दुईजना पक्राउ

लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आराेपमा दुईजना पक्राउ


काठमाडौं ,०८  साउन । लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न...

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिकाे भेट

अध्यक्ष ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिकाे भेट


काठमाडौं ,०८  साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कम्बोडियाको...

कोशी सरकारविरुद्धको रिट न्यायाधीश माथेमा र श्रेष्ठको इजलासमा

कोशी सरकारविरुद्धको रिट न्यायाधीश माथेमा र श्रेष्ठको इजलासमा


काठमाडौं ,०८  साउन । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट न्यायाधीशद्वय शुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा आज (सोमबार) का लागि पेसी तोकिएको छ। यसअघि आइतबार न्यायाधीश ...

सुडान संघर्षको सय दिन : १ हजार १३६ को मृत्यु, ३० लाख बिस्थापित

सुडान संघर्षको सय दिन : १ हजार १३६ को मृत्यु, ३० लाख बिस्थापित


सुडान । पोर्ट सुडान विमानस्थलमा भएको एक नागरिक विमान दुर्घटना हुँदा चार सैनिकसहित नौ जनाको मृत्यु भएको छ । सुडानी सेनाले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनाको जानकारी दिएको हो । सुडानी सेनाका अनु...

गत आवमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

गत आवमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु


चितवन ,०८ साउन। गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका...

के आइसक्रिमले साँच्चै शरिरलाई शीतलता दिन्छ ?

के आइसक्रिमले साँच्चै शरिरलाई शीतलता दिन्छ ?


काठमाडौं ,०८ साउन | गर्मीमा शीतलताको अनुभूति गर्न मानिसहरु आइसक्रिम खाने गर्छन्। आइसक्रिम खाँदा शरिरको गर्मी हट्छ भन्ने उनीहरुलाई लाग्छ । तर कयाैं स्वास्थ्य विज्ञका अनुसार आइसक्रिम खाँदा चिसो लागे पनि...