Author: समाबेसी संवाददाता
एनआरएनए कतारको नेतृत्वका लागि सात जनाको उम्मेदवारी
काठमाडौं ,०८ साउन। गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा सात जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार पदम गिरी, अवधेश कुमार मण्डल, रमेश भट्ट, जैबी राई, अब्दुर रहमान, उत्तम गुरुङ र सरिता भ...
खाँणको बचाउमा उत्रियाे कांग्रेस संस्थापन
काठमाडौं ,०८ साउन। कांग्रेसका संस्थापन पक्षधर नेताहरूले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रिय सदस्य बालकृष्ण खाँणको बचाउ गरेका छन्। नक्कली शरणार्थी प्रकरणबारेको मुद्दा अदालतमा विचाराधीन रहेक...
भारतलाई हराउँदै पाकिस्तानले जित्यो इमर्जिङ कपको उपाधि
काठमाडौं ,०८ साउन | एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो । पाकिस्तान ए ले दिएको ३५३ रनको लक...
आज कुन देशकाे मुद्रा कतिमा हुँदैछ काराेबार ?
काठमाडौं ,०८ साउन | नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राकाे विनिमय दर ताेकेकाे छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.४२ रुपैयाँ रहेको छ । त्यस्...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं ,०८ साउन । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ । गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठक...
उत्तरी मेक्सिकोमा मदिराको मातमा मधुशालामा आगजनी, एघार जनाको मृत्यु
अन्तर्राष्ट्रिय | उत्तरी मेक्सिकोमा मदिराको मातेको एक व्यक्तिले मधुशालामा आगो लगाउँदा ११ जनाको मृत्यु भएको छभने अन्य चार जना घाइते भएका छन् । उत्तरी राज्य सोनोराको सान लुइस रियो कोलोराडोको एक बारमा शन...
‘५० लाखसम्मको सेयर धितो कर्जामा शतप्रतिशत जोखिम भार’
काठमाडौं,०७ साउन। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति ०८०–८१ को सन्दर्भ स्पष्ट पारेका छन् । यस क्रममा उनले सेयर धितो कर्जामा सय प्रतिशत जोखिम भार सम्बन्ध व्यवस्थामा रहेको २५ ल...
गहनासहित ३० लाख बराबरको धनमाल चोरी
काठमाडौं,०७ साउन । काठमाडौँस्थित बूढानीलकण्ठ नगरपालिका ३ बूढानीलकण्ठ गैरीगाउँ बस्ने सुजन श्रेष्ठको घरमा चोरी भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उनको घरबाट विभिन्न सुन तथा हीराका गरगहनासहित आठ...
नेपाल भ्रमणमा रहेका चिनियाँ नेतासँग प्रचण्डको रोमबाट भर्चुअल वार्ता
काठमाडौं,०७ साउन | नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिमण्डलका नेता युआन जियाजुनसँग प्रधानमन्त्री प्रचण्डको भर्चुअल वार्ता भएकोछ । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका मह...
राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला
काठमाडौं,०७ साउन। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनु पर्ने बताएका छन् ।आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले क्रियाशील ...









