समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सामुदायिक वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा वन फँडानी

सामुदायिक वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा वन फँडानी


कैलाली,०७ साउन । कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समयमा फँडानी गरिएको छ । सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचार...

राष्ट्रपति पौडेललाई भेट्न पुगे चिनियाँ नेताको टोली

राष्ट्रपति पौडेललाई भेट्न पुगे चिनियाँ नेताको टोली


काठमाडौं,०७ साउन। राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्न चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगर कमिटीका सचिव युआन च्या च्युनको टोली शितल निवास पुगेका छन् । आज बिहान मात्रै नेप...

मौद्रिक नीति सञ्चालक समितिबाट पारित

मौद्रिक नीति सञ्चालक समितिबाट पारित


काठमाडौं,०७ साउन । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक हुँदै छ । राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकले मौद्रिक नीति पारित गरेको छ भने राष्ट्र बैंकले आजै ३ बजेका लागि पत्रकार सम्मेल...

ललिता निवास प्रकरण : नापी विभागका पूर्व कर्मचारी पक्राउ

ललिता निवास प्रकरण : नापी विभागका पूर्व कर्मचारी पक्राउ


काठमाडौं,०७ साउन । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यस प्रकरणमा नापी कार्यलयका पूर्व कर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग...

बंगलादेशमा बस पोखरीमा खस्दा १७ यात्रुको मृत्यु

बंगलादेशमा बस पोखरीमा खस्दा १७ यात्रुको मृत्यु


बंगलादेशमा भयानक दुर्घटना भएको खबर छ ।  बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । चालकको लापरवाहीका ...

महोत्तरीमा अज्ञात समूहबाट कुटिए डिएसपी

महोत्तरीमा अज्ञात समूहबाट कुटिए डिएसपी


महोत्तरी,०७ साउन । महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्। प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादवमाथि कुटपिट भएको हो । यादवमाथि शुक्रबार राति १० बजे जलेश्वर नगर...

‘लम्पी स्किन’बाट काभ्रेमा ६८१ पशु मरे

‘लम्पी स्किन’बाट काभ्रेमा ६८१ पशु मरे


काभ्रेपलाञ्चोक,०७ साउन | लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार सात सय ४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा छ सय ८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएक...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं,०७ साउन | आज साताको पहिलो दिन सुन चाँदीको भाउमा गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हज...

आफ्नो-आफ्नो पसल थापेर बसेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छः माधव नेपाल

आफ्नो-आफ्नो पसल थापेर बसेका कम्युनिष्टहरुलाई एकताबद्ध गर्नुपर्छः माधव नेपाल


काठमाडौं  , ०७ साउन | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खानु नहुने बताएका छन् । आईतवार नेपाल कम्युनिष...

बलियो कम्युनिष्ट पार्टी बनाउन समाजावादी मोर्चा बनाएका छौँ : पम्फा भुसाल

बलियो कम्युनिष्ट पार्टी बनाउन समाजावादी मोर्चा बनाएका छौँ : पम्फा भुसाल


काठमाडौँ , ०६ साउन । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बलियो कम्युनिष्ट पार्टी अहिलेको आवश्यकता भएको बताएकी छन् । यस क्रममा उनले एकीकृत हुनु पर्ने बेलामा कम्युनिष्ट आन्दोलन फुट, विभाज...