कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
प्रकाशित मिति: सोमबार, साउन ०८, २०८० | ९:१३:४६
काठमाडौं ,०८ साउन । नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक बस्दैछ । सानेपास्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
गत साउन २ गते देखी जारी केन्द्रिय समिति बैठकमा अधिकांस केन्द्रिय सदस्यहरुले धारणा राखिसकेका छन् । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : सोमबार, साउन ०८, २०८० |
९:१३:४६
1981