Author: समाबेसी संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको निधन
काठमाडौँ , २७ असार । प्रधानमन्त्री पत्नी सिता दाहालको ६९ वर्षको उपचारका क्रममा आज बिहान निधन भएको छ । उनको थापाथली स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । प्रधानमन्त्रीका निजी चिकित्स...
अमेरिका आजबाट रासायनिक हतियारमुक्त देश बन्दै
काठमाण्डौं । अमेरिका आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भएपछि रासायनिक...
नेपाल बंगलादेशलाई विद्युत निर्यात गर्ने अन्तिम तयारीमा
काठमाडौं । नेपालले बंगलादेशलाई विद्युत निर्यात गर्न अन्तिम तयारीमा जुटेको छ । भारत–नेपाल तथा बंगलादेशबीच भएको त्रिपक्षीय उर्जा सम्झौता अनुरुप नेपालले यही बर्षयामदेखि बंगलादेशलाई बिद्युत निर्यात गर्न ल...
मिटरब्याजपीडितलाई न्याय दिन ल्याइएको विधेयक आज संसद्मा पेस गर्ने तयारी
काठमाडौं । मिटरब्याज पीडितलाई न्याय दिनका लागि कानुनी व्यवस्था गर्न सरकारले ल्याएको विधेयक संसद्मा अघि बढ्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयकलाई अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ ।...
नेपाल आइपुग्यो २० हजार भाइल एचपीभी खोप
काठमाडौँ । महिलाको पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा। सु...
मलेसियामा आजबाट मृत्युदण्डको सजाय हटाइयो
काठमाडौँ । मलेसियामा गम्भीर अपराधका घटनामा दिइँदै आएको मृत्युदण्डको सजाय हटाउने निर्णय आजबाट कार्यान्वयनमा आएको छ । पछिल्लो निर्णयअनुसार अब गम्भीर अपराधमा दोषी ठहर हुनेहरूलाई ४० वर्षसम्मको जेल सजाय...
हनुमानढोका परिसरमा सवारी साधन निषेध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्...
सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी
काठमाडौँ । सभामुख देवराज घिमिरेसहितको शीर्षनेताहरूको बैठक सिंहदरबार जारी रहेको छ । सभामुखको कार्यकक्षमा जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्...
प्रिओपन सेसनमा नेप्से सूचकमा ३.४५ अंकको वृद्धि
काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । योसँगै नेप्से सूचक २०७९.४२ विन्दुमा पुगेको छ । यो सेसनमा १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर ...
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपाललाई
काठमाडौँ । एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । आज मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिले अन्तरले हराउँदै नेपालले सानदार जित निकालेको...









