प्रिओपन सेसनमा नेप्से सूचकमा ३.४५ अंकको वृद्धि
प्रकाशित मिति: मंगलबार, आषाढ १९, २०८० | १२:२०:४५
काठमाडौँ । प्रिओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । योसँगै नेप्से सूचक २०७९.४२ विन्दुमा पुगेको छ ।
यो सेसनमा १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।
यस्तै, कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ १९, २०८० |
१२:२०:४५
2641