Author: समाबेसी संवाददाता
मन्त्रालय भागबण्डा टुंग्याउन ४ बजे सत्ता गठबन्धनको बैठक
काठमाडौँ । मन्त्रालय भागबण्डा टुंग्याउन अपरान्ह ४ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूलाई बैठकक...
आजबाट वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिने
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कार्य...
जघन्य अपराधलाई उन्मुक्ति दिने विधेयक रोकिनुपर्छ : कमल थापा
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले गैर न्यायिक हत्या र जघन्य अपराधलाई उन्मुक्ति दिने गरी ल्याउन लागिएको विधेयक रोकिनु पर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा अध्...
शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुंगोमा पुर्याउनु पर्छ : गगन थापा
काठमाडौँ , ७ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पुर्याउनु पर्ने बताएका छन् । उनले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै ...
कांग्रेसलाई कुनै गल्ती गर्ने छुट छैन : नेता कोइराला
काठमाडौँ , ७ चैत्र । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन् । मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजा प्रसाद कोइरालाको योग...
आई.एम.ई.लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
काठमाडौं , ७ चैत्र । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालज्यूको सभापतित्वमा सोमबार काठमाण्डौंको लैनचौर...
कोशी प्रदेशका माओवादी नेता आङ्बोमाथि आक्रमणको प्रयास
काठमाडौँ , ७ चैत्र । नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । प्रदेशको नाम कोशी राखेको भन्दै प्रदर्शनमा उत्रिएको समूहले ताप्लेजुङमा आङ्बोमाथ...
सिटी होटलले पायो आइपीओको निष्कासनको अनुमति
काठमाडौं , ७ चैत्र । धितोपत्र बोर्डबाट सिटी होटलले आइपीओ जारी गर्न अनुमति पाएको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आ...
तोलामा पाँच सय बढ्यो सुनको मूल्य
काठमाडौं , ७ चैत्र । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । आइतबार हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको थियो । आज फेरी ...
सरकारमा जाने गृहकार्य गर्न समाजवादीले बनायो कार्यदल
काठमाडौं , ७ चैत्र । नेकपा (एकीकृत समाजवादी)ले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्ययि कार्यदल बनाएको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठ...









