Author: समाबेसी संवाददाता
होटल पौवा, अव पोखरामा
पोखरा , ९ चैत । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय शहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात...
प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैनः महामन्त्री थापा
काठमाडौँ, ९ चैत। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त...
भारतविरुद्धको एकदिवसीय श्रृङ्खला अस्ट्रेलियाले जित्यो
काठमाडौँ, ९ चैत। भारतविरुद्ध भारतमै अस्ट्रेलियाले एक दिवसीय श्रृङ्खलामा कब्जा जमाएको छ । ३ खेलको एक दिवसीय अस्ट्रेलियाले २–१ ले जितेको हो । शृङ्खलाको अन्तिम खेलमा बुधबार भारतलाई २१ रनले पराजित गर्दै अ...
स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभुतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेक...
एलपी ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु
काठमाडौँ, ९ चैत । खाना पकाउने एलपी ग्यास प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । ग्यास प्रयोग गर्दा यी कुरामा ध्यान दिनोस्: – ग्यास प्रयोग गर्नुभन्दा अगाडि भान्साको झ्याल र ढोका सधैँ खुला राख्नुहो...
नागरिकताभन्दा राहदानी बनाउने बढी
धुलिखेल, ९ चैत । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी दे...
घरबारी बेचेर क्यान्सर उपचार
काठमाडौँ, ९ चैत । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घ...
मन्त्रालय भागबन्डा भागबन्डामा जुटे दल
काठमाडौँ, ९ चैत । सत्ता साझेदार प्रमुख राजनीतिक दलहरू सरकारलाई पूर्णता दिन छलफलमा जुटेका छन्। आगामी साताभित्र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिँदै प्रदेश सरकार पनि गठबन्धनअनुकूल बनाउनेगरी न...
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपाल र लाओसबीच प्रतिष्पर्धा हुँदै
काठमाडौं । आजवाबाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता सुरु हुदैँछ । दशरथ रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीले आज लाओससँग साँझ ५ बजे पहिलो खेल खेल्दैछ । नेपाल र लाओस ७ वर्षपछि आमानेसामने...
सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य छैन : डा. कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् । सरकारले टेलिफोन, मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अ...









