समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

आईजीपीबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै

आईजीपीबारे निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं , १० चैत्र । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बस्दै छ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । आजको बैठकले प्रहरी महानिरीक्ष...

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८


काठमाडौँ ,१० चैत्र । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको घोषणा गरिएको छ । काठमाडौंमा आयोजित ‘राष्ट्रिय जनगणना २०७८–नतिजा सार्वजनिक कार्यक्रम’मा आज प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल...

बजार अनुगमन गर्न र राजश्व छली रोक्ने कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

बजार अनुगमन गर्न र राजश्व छली रोक्ने कदम चाल्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।आज दिउँसो सिंहदर...

८ वटा गाडी ठोकिँदा ९ जना घाइते

८ वटा गाडी ठोकिँदा ९ जना घाइते


काठमाडौँ, ९ चैत । काठमाडौँको धुम्बाराहीमा रहेको चप्पल कारखाना चोकमा आठ वटा गाडी एकआपसमा ठोक्किएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि नाै जना घाइते भएका छन । एउटा माइक्रो भ्...

सेयर बजार दोहोरो अंकले गिरावट

सेयर बजार दोहोरो अंकले गिरावट


काठमाडौँ, ९ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ प...

कांग्रेस उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेट

कांग्रेस उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेट


काठमाडौँ, ९ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच खड्काको निवास गोल्फुटारमा भेटवार्ता भएको हो । भेटमा नेपाल र चीन दुई...

केलियन एम्बाप्पेको कप्तानीमा पुग्यो फ्रान्सेली फुटबल

केलियन एम्बाप्पेको कप्तानीमा पुग्यो फ्रान्सेली फुटबल


काठमाडौँ, ९ चैत । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पराजय भोगेको तीन महिनापछि फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।राष्ट्रका धेरै दिग्गज खेलाडीले स...

माओवादीभित्रै गृहमा आकांक्षी बढ्दा प्रचण्ड अप्ठ्यारोमा

माओवादीभित्रै गृहमा आकांक्षी बढ्दा प्रचण्ड अप्ठ्यारोमा


काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व सम्हालेको ८९ दिन पुग्यो । उनीसँगै अहिले थप १६ मन्त्रालय आफ्नै काँधमा छ । पुस १० मा एमाले, राप्रपासहितको साथ लिएर सरकारको ताल...

यस कारण महान्यायाधिवक्ताले रवि लामिछानेविरुद्ध मुद्दा चलाएन

यस कारण महान्यायाधिवक्ताले रवि लामिछानेविरुद्ध मुद्दा चलाएन


काठमाडौँ, ९ चैत । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले रवि लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयको कारण दिएका छन् । उनले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चैत ६ गते राहदानी दुरुपयोगको कसुरमा ...

लोसपाले भन्यो : सरकारमा सम्मानजनक स्थान हुनु पर्छ

लोसपाले भन्यो : सरकारमा सम्मानजनक स्थान हुनु पर्छ


काठमाडौँ, ९ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनु पर्ने माग राखेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्...