Author: समाबेसी संवाददाता
जताततै बिग्रियो राप्ती लोकमार्ग
दाङ , १२ चैत । दाङ, सल्यान हुँदै रुकुमसम्म पुगिने राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले समयमा काम नगर्दा गर्दा आवतजावतमा समेत समस्या भइरहेको छ...
भागबन्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै
काठमाडौँ, १२ चैत । सत्तारूढ दलबीच भागबन्डाको कुरा नटुंगिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उद्घोष गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
प्रदेश नामाङ्कनका विषयमा विवाद आवश्यक छैन : अध्यक्ष ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामाङ्कनका विषयलाई लिएर अनावश्यक विवाद नगर्न सबै समक्ष आग्रह गरेका छन्। बिर्तामोडमा नेकपा (एमाले) झापाले आज आयोजना गरेको मिसन ग्रासरुट अभ...
रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी
काठमाडौँ ,१० चैत्र । रोनाल्डोको दुई गोलमा पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ । यसै खेलका त्रममा रोनाल्डोले आफ्नो देशका लागि सर्वाधिक खेल खेलेको र गोलको कीर्...
प्रचण्डलाई पद गुम्ला कि भन्ने डर छ : गगन थापा
काठमाडौँ ,१० चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पद गुम्ने डर रहेको टिप्पणी गरेका छन् । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त...
बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत
काठमाडौँ ,१० चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। ११० सदस्यीय बागमती प्रदेश सभामा उनले ४ राजनीतिक दलको ६७ मत प्राप्त गरेका हुन्। माओ...
बसन्त कुँवरलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ ,१० चैत्र । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको हो । सरकार...
नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि
काठमाडौँ ,१० चैत्र । नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६.३ प्रत...
उपत्यकामा सवारी दुर्घटनामा तीन वर्षमा चार सय ८४ को मृत्यु
काठमाडौं , १० चैत्र । गत फागुन २४ गते साँझ काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ...
छिमेक लघुबित्तको साधरण सभा आज, बोनस सेयर बाडिने
काठमाडौं , १० चैत्र । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा आज बस्दैछ । बाग्मती प्रदेशको राजधानी हेटौडामा बस्ने सो साधारण सभाले बोनस सेयर र लाभांस पारित गर्ने कार्यतालिका रहे...









