समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

गठबन्धनमा मन्त्रालय भागबण्डा मिलाउन सकस

गठबन्धनमा मन्त्रालय भागबण्डा मिलाउन सकस


काठमाडौँ , ७ चैत्र । मन्त्रालय थोरै र गठबन्धनमा आबद्ध दलले धेरै माग्दा भागबण्डा मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अफ्टेरो हुने देखिएको छ । सोमबार संसद्‌बाट दोस्रो पटक...

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला मनोनित

त्रिवि नेविसंघ अध्यक्षमा विष्णु वडैला मनोनित


काठमाडौं , ७ चैत्र । त्रिभुवन विश्व विद्यालय नेपाल विद्यार्थी संघको अध्यक्षमा विष्णु वडैला मनोनित भएका छन् । नेपाल विद्यार्थी संघ अध्यक्ष दुजाङ शेर्पाले वडैलालाई नेविसंघ त्रिवि अध्यक्षमा मनोनित गरेका ...

तनहुँ-१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन १२ चैतसम्म दल दर्ता गरिसक्नु पर्ने

तनहुँ-१ र बारा-२ को उपनिर्वाचनमा भाग लिन १२ चैतसम्म दल दर्ता गरिसक्नु पर्ने


काठमाडौँ , ७ चैत्र । निर्वाचन आयोगले तनहुँ–१ र बारा–२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन लड्न चाहने दलहरूलाई दल दर्ताको समय छुट्याएको छ । आयोगले सूचना जारी गर्दै आयोगले चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ता गर...

कति छ आज हरियो तरकारी र फलफूलको मूल्य ?

कति छ आज हरियो तरकारी र फलफूलको मूल्य ?


काठमाडौ , ७ चैत्र |  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२०...

को-को छन् उम्मेदवार दाबी गर्ने कांग्रेस र एमालेका नेताहरू ?

को-को छन् उम्मेदवार दाबी गर्ने कांग्रेस र एमालेका नेताहरू ?


काठमाडौँ , ७ चैत्र । गत मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएर कार्यभार सम्हालेपछि त्यो क्षेत्र रिक्त भएको छ ।...

प्रधानमन्त्री प्रचण्डले पाए १७२ सांसदको समर्थन

प्रधानमन्त्री प्रचण्डले पाए १७२ सांसदको समर्थन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत पाएका हुन् । आज संसदमा उपस्थित कूल २६२ सांसदमध्ये प्रधानमन्त्री प्रचण्डले १७...

सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु

सैनिक हेलिकोप्टर दुर्घटनामा चार जनाको मत्यु


काठमाडौँ , ६ चैत्र । कोलम्बियामा सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि चार जनाको ज्यान गएको छ । आइतबार साँझ भएको सो होलिकोप्टर दुर्घटनाको समाचारको यहाँको सेनाले पुष्टि गरेको छ ।...

बर्दियामा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु

बर्दियामा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु


बर्दिया । जिल्लाको मधुवन नगरपालिका ५ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङ रहेका छन् | सोमबार दिउँसो चिरौ...

तनहुँ १ र बारा २ मा पनि वैशाख १० गते उपनिर्वाचन हुने

तनहुँ १ र बारा २ मा पनि वैशाख १० गते उपनिर्वाचन हुने


काठमाडौं , ६ चैत्र । निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि आगामी वैशाख १० गते उपनिर्वाचन गर्न तय गरेको छ । आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ ...

प्रधानमन्त्री बालकोटको गठबन्धन छाडेर आउनु भयो, विश्वासको मत दिन्छौँ : अध्यक्ष केसी

प्रधानमन्त्री बालकोटको गठबन्धन छाडेर आउनु भयो, विश्वासको मत दिन्छौँ : अध्यक्ष केसी


काठमाडौं , ६ चैत्र । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने भत्काउन काम मात्रै हुँदा गणतन्त्र धरापमा परेको बताएका छन् । उनले आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका...