Author: समाबेसी संवाददाता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
चितवन, ०६ चैत्र । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु द...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
चितवन, ०६ चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएक...
कतारको ग्यास हबमा हमला, इरान–अमेरिका–इजरायलबीच तनाव चर्किँदै
चितवन, ०५ चैत्र । मध्यपूर्वमा जारी द्वन्द्व ऊर्जा पूर्वाधारमाथि लक्षित आक्रमणसँगै झन् गम्भीर बन्दै गएको छ। कतारको प्रमुख ग्यास केन्द्र रस लाफान औद्योगिक सहरमा इरानले गरेको आक्रमणपछि लागेको आगो नियन्त...
नेप्से ६४.६९ अङ्कले उकालो, परिसूचक २८७७.०३ बिन्दुमा
चितवन, ०५ चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६४ दशमलव ६९ अङ्कले वृद्धि हुँदै दुई हजार ८७७ दशमलव ०३ बिन्दुमा पुगेको छ। यो कुल दुई दशमलव ३० प्रतिशतको वृद्धि हो। बजार खुलेदेख...
समानुपातिकतर्फ ११० सांसदलाई प्रमाणपत्र वितरण
चितवन, ०५ चैत्र । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी समग्र प्रतिवेदन रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा गएको...
आज चैते दसैँको घटस्थापना
चितवन, ०५ चैत्र । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु भएको छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ ।...
आज समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै
चितवन, ०५ चैत्र । निर्वाचन आयोगले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना स...
घोडेजात्रा २०८२: टुँडिखेलमा भव्य समारोह, राष्ट्रपतिद्वारा अवलोकन
चितवन, ०४ चैत्र । रामचन्द्र पौडेल ले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेना द्वारा टुँडिखेल मा आयोजित विशेष समारोहको अवलोकन गर्नुभएको छ। समारोहमा नेपाली सेनाको टुकडीले राष्ट्रपतिलाई सम्मानस्वरूप सलामी ...
खोटाङमा एअर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना
चितवन, ०४ चैत्र । खोटाङ जिल्ला को केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसी क्षेत्रमा एअर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप्टर अवतरण गर्ने...
रास्वपाले सरकार गठनको तयारी तीव्र बनायो, बालेन्द्र शाह प्रधानमन्त्री बन्ने संकेत
चितवन, ०४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। ललितपुरको इमाडोलस्थित एक होटलमा हिजोदेखि सुरु भएको उक्त क...









