Author: समाबेसी संवाददाता
पुरानो प्रवृत्तिबाट बाहिर आउनुपर्छ, हल्का बन्ने छुट हामीलाई छैन : सभापति लामिछाने
चितवन, ०४ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेपछि जतिसुकै ठूलो शक्तिले पनि त्यसलाई छेक्न नसक्ने बताएका छन् । रास्वपाको अभिमुखीकरणको समापनसत्रलाई...
निर्वाचन सफल पार्न सहयोग गरेकाेमा नेकपालाई प्रधानमन्त्रीले दिइन् धन्यवाद
चितवन, ०४ चैत्र । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरूलाई निर्वाचन सफल पार्न सहयोगी भूमिका निर्वाह गरेकामा धन्यवाद दिएकी छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्...
नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिस विरुद्ध खोप अभियान, ४६ हजार बढीले लगाए खोप
चितवन, ०४ चैत्र । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस विरुद्धको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमध्ये १९ हजार १०९ पुरु...
टुँडिखेलमा घोडेजात्रा: गुरुमापाको आत्मा दबाउने विश्वाससहित उत्सव
चितवन, ०४ चैत्र । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज देशभर विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण क्षेत्रमा रहेको एउटा रूखमा बस्न...
म्याग्दीका दुर्गम बस्तीमा सामुदायिक स्वास्थ्य सेवा विस्तार
चितवन, ०४ चैत्र । म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार एक कार्यक्रमका बीच उक्त एकाइ उद्घाटन ...
दोहोरो अङ्कले उकालो लाग्यो नेप्से, १३.५१ अङ्कको वृद्धि
चितवन, ०३ चैत्र । आज नेप्से परिसूचक १३.५१ अङ्कले वृद्धि भई २८१२.३४ बिन्दुमा पुगेको छ। शेयर बजारमा सुधारसँगै १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। ३४० कम्पनीका ३ करोड ४८ लाख कित्ता शेयर एक लाखभन्...
जेनजी आन्दोलनका कारण रु ८४ अर्ब बढीको क्षति,तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
चितवन, ०३ चैत्र । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनबाट भएको ठूलो भौतिक तथा आर्थिक क्षतिपछि सरकारले पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। राष्...
ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन आग्रह
चितवन, ०३ चैत्र । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एलपी ग्यासको अवैध कारोबार भएको जानकारी भए खबर गर्न आग्रह गरेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर एलपी ग्यासको अवै...
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु
चितवन, ०३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा दुईदिने अ...
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ
चितवन, ०२ चैत्र । कैलालीस्थित वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका...









