देश /समाज
टुँडिखेलमा घोडेजात्रा: गुरुमापाको आत्मा दबाउने विश्वाससहित उत्सव
चितवन, ०४ चैत्र । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज देशभर विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण क्षेत्रमा रहेको एउटा रूखमा बस्न...
जेनजी आन्दोलनका कारण रु ८४ अर्ब बढीको क्षति,तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
चितवन, ०३ चैत्र । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनबाट भएको ठूलो भौतिक तथा आर्थिक क्षतिपछि सरकारले पुनर्निर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। राष्...
बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता
चितवन, ०२ चैत्र । सिकार खेल्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका सुर्खेतका पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई,...
माडी नगरपालिकामा जमिन ७ प्रकारमा वर्गीकरण
चितवन, ०२ चैत्र । यहाँको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद् माडी नगरपालिकाले यहाँको जमिनलाई ७ भागमा वर्गीकरण गरेको छ । भू उपयोग ऐन २०७६ र नियमावली ...
सिद्धार्थ राजमार्गमा पिकअप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
चितवन, ०१ चैत्र । पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पिकअप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–...
ग्यास कालोबजारी रोक्न महानगरको निगरानी संयन्त्र सक्रिय
चितवन, ३० फाल्गुण। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास तथा सवारीसाधनमा प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेमाथि कारबाही गरिने जनाएको छ । बजारमा ग्यास हुँदाहुँदै छैन ...
हेटौँडामा ट्रक र कन्टेनर ठोक्किँदा चालकको मृत्यु
चितवन, २९ फाल्गुण। नारायणगढ सडकखण्डअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौ...
काठमाडौँ उपत्यकामा वायु गुणस्तरमा सुधार, वर्षाले प्रदूषण घटाउन सहयोग
चितवन, २९ फाल्गुण। केही दिनयता काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूमा वायु प्रदूषण क्रमशः घट्न थालेको छ। बिहीबार मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क (एक्युआइ) करिब १७८ रहेकोमा शुक्रबार मध्याह्नसम्म...
मौसम प्रतिकूल हुँदा रेसुङ्गा विमानस्थलको नियमित उडान प्रभावित
चितवन, २८ फाल्गुण। गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको छ । फागुनको पहिलो सातादेखि सातामा तीन पटक मात्र उडान गर्दै आएको नेपाल वायुसेवा निगमले पछिल्ला केही दिनयता बा...
पूर्वसांसद दीपक मनाङे जेलमुक्त
चितवन, २७ फाल्गुण। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) जेलमुक्त भएका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सजाय भुक्तान गरेपछि उनी बुधबार जेलबाट रिहा भएका हुन्। चक्रे मिलन सँग सम...








