खेलकुद
हङकङमाथि नेपालकाे जित
चितवन, ०१ चैत । हङकङ नेपालसँग पराजित भएकाे छ । युगान्डामा जारी वुमन्स डे कप क्रिकेटमा आज भएको हङकङसँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो। ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्। आक्रामक ब्याटि...
नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य
चितवन, २८ फागुन । नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ र...
युगाण्डाले नेपाललाई दियो ७६ रनको लक्ष्य
चितवन, २५ फाल्गुन । युगाण्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी सिरिज अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको युगाण्डाले २० ओभरमा ७ विकेट गुमाउदै ७६ रन बना...
आइतबारदेखि हुने बी डिभिजिन लिगको तयारी पुरा, १४ क्लबले भाग लिदै
चितवन, २३ फाल्गुन । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आइतबारदेखि शुरु हुने शहिद स्मारक बी डिभिजिन लिगको तयारी पुरा भएको छ । एन्फाले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिदै बी डिभिजन लिगमा...
च्याम्पियन्स ट्रफी: इङल्याण्डले दक्षिण अफ्रिकालाई दियो १८० रनको लक्ष्य
चितवन, १७ फाल्गुन । इङल्याण्डले दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको ह...
एपीएफलाई टाई ब्रेकरमा हराउँदै संकटा केपी ओली कपको सेमिफाइनलमा
चितवन, १३ फाल्गुन । संकटा क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा एपीएफ क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा ...
खैरहनीमा संचालित खुल्ला भलिबल प्रतियोगितामा रत्ननगर प्रथम
चितवन , ११ फाल्गुन । खैरहनीमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा रत्ननगर भलिबल समुह प्रथम भएको छ । सोनि लाफा युवा क्लवले आफ्नो ३० औं वार्षिकोत्सबको अवसरमा खैरहनी नगरपालिका वडा नम्बर ४ मा आयोजना गरे...
खैरहनीमा संचालित व्याडमिन्टन प्रतियोगितामा राजु र प्रतापको जोडी प्रथम
चितवन , १० फाल्गुन । खैरहनीमा संचालित व्याडमिन्टन प्रतियोगितामा राजु गरन्जा र प्रताप श्रेष्ठको जोडी विजयी भएको छ । फाइनल खेलमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का गरन्जा र श्रेष्ठले भरतपुर ७ का विधान गु...
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप, नेपाल बिजयी
चितवन, ०५ फागुन । नेपालले बिजय हासिल गरेको छ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाइ १–० को जीत निकालेको हो । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगश...
महिला च्याम्पियनसिप खेल्न नेपाल आइपुगिन् साम्बा
चितवन, ०५ फागुन । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छन् । क्लब फुटबल खेल्न फ्रान्समा रहेकी साम्बा सोमबार विहान काठमाडौं आइपुगेकी हुन् । आजदेखि सुर...









