खेलकुद
भारत-पाकिस्तान तनाव : आईपीएलका बाँकी सबै खेल स्थगित
चितवन, २६ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रोकिएको छ । पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । बीसीसीआईले तत्कालका लागि...
एन्फा साधरणसभा जारी, गणेश थापाले पाएनन् प्रवेश
चितवन, २६ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ। काभ्रेको धुलिखेलमा जारी साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्। तर, अदालतले आदेश दिएपनि पुर्व अध्यक्ष...
महिला टी-२० विश्वकप एसिया छनोट : खेल रद्द भएपछि नेपाल र हङकङले अंक बाँडे
चितवन, २६ वैशाख । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ । थाइल्यान्डमा आजदेखि सुरु भएको क्वालिफायर खेलअन्तर्गत नेपाल र हङकङबीचको खेल ...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण २० प्रतिशत सम्पन्न
चितवन, ११ वैशाख । यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्...
मौसम बाधक बन्दा नेपाल विश्वकप पुग्न असफल
चितवन, ०६ वैशाख । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकप पुग्न असफल भएको छ । आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भ...
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
चितवन, ३१ चैत ।आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्ने भएको छ। यूएईले टस जितेर पहिले फिल्डिङ रोजेको हो। काठमाडौंमा आजदेखि सुरु भएको यस प्रतियोगितामा ने...
वैशाख ४ देखि दोश्रो राप्ती गोल्डकप : तयारी अन्तिम चरणमा
चितवन, २७ चैत । राप्ती नगरपालिका वडा नं ६ भण्डारा स्थित सशस्त्र प्रहरी नं ३ बाहिनीको रंगशालामा आगामी वैशाख ४ गतेदेखि १३ गतेसम्म दोस्रो राप्ती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । हर्दी युवा समाजको ...
अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
चितवन, २७ चैत । युथ एक दिवसीय शृङ्खलाअन्तर्गत अफगानिस्तानको यु–१९ क्रिकेट टोलीविरुद्वको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । आज भएको तीन खेलमध्येकोे अन्तिम खेलमा अफगानिस्तानलाई ८५ रनले हराउँदै नेपा...
पदक विजेता भेट्रान खेलाडी सम्मानित
चितवन, १७ चैत । नेपाल मास्टर्स एथलिट सङ्घले खुला अन्तराष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेर समूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ । थाइल्यान्डको च्याङराईमा फेब्रुअरी १३ ...
पीएम कप : गण्डकी ३१ रनमा अलआउट, विपिन महतोले लिए ६ विकेट
चितवन, ०३ चैत । जारी पीएम कप अन्तर्गतको खेलमा गण्डकी प्रदेश ३१ रनमा अल आउट भएको छ । सिद्धार्थनगर रंगशाला, भैरहवामा जारी खेलमा कोशी प्रदेशविरुद्ध गण्डकी ३१ रनमा अल आउट भएको हो । टस जितेर पहिला ब्याटिंग...









