समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

टी-२० सिरिजकाे अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

टी-२० सिरिजकाे अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल


चितवन, ०६ असार ।  नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उच...

आइसिसी विश्वकप : नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती

आइसिसी विश्वकप : नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती


चितवन, २१ जेठ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला...

खेलकुदमा अहिलेसम्मकै धेरै बजेट, ६ अर्ब ८ करोड विनियोजन

खेलकुदमा अहिलेसम्मकै धेरै बजेट, ६ अर्ब ८ करोड विनियोजन


चितवन, १५ जेठ । युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि अर्थमन्त्री विष्णु पौडेलले ६ अर्ब ८ करोड बजेट विनियोजन गरेका हुन् । आर्थिक वर्ष ...

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि


चितवन, ११ जेठ । निस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि...

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)


चितवन, ०७ जेठ । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट ...

सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार

सुपर–३ को अन्तिम खेलमा थाइल्यान्डविरुद्ध नेपालको हार


चितवन, ०६ जेठ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले थाइल्यान्डसँग ७८ रनको हार व्यहोरेको छ । मंगलबार थाइल्यान्डमै भएको खेलमा घरेलु टिमले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्या...

नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा

नेपाल पहिलोपटक विश्वकपको ग्लोबल छनोटमा


चितवन, ०५ जेठ । महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अ...

साफ यु–१९ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

साफ यु–१९ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै


चितवन, ३० वैशाख । १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।सेमिफाइनलको य...

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने


चितवन, २७ वैशाख । सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको संख्या ३२ बाट बढाएर ४८ पुर्‍याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर...

टी–२० महिला विश्वकपको एशिया छनोटमा आज नेपाल र बहराइन खेल्दै

टी–२० महिला विश्वकपको एशिया छनोटमा आज नेपाल र बहराइन खेल्दै


चितवन, २७ वैशाख । आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल थाइल्याण्डमा बिहान पौने ९ बजे शुरू हुनेछ । हिजो हङकङसँगको खेल वर्षाले मैदान ओसिलो हुँदा हुन ...