कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम (फोटोफिचर)
प्रकाशित मिति: बुधबार, जेठ ०७, २०८२ | १३:५१:२२
चितवन, ०७ जेठ । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो ।
क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राविधिक झन्झटले केही समय ढिला हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले हालै यहाँका केही तस्विर सार्वजनिक गरेकाे छ ।








प्रकाशित मिति : बुधबार, जेठ ०७, २०८२ |
१३:५१:२२
2861






















