मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइलनमा
प्रकाशित मिति: बिहिबार, आषाढ १९, २०८२ | १२:३५:३७
चितवन, १९ असार । घरेलु टोली मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ।
क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा बिहीबार भएको पहिलो सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल चौथो पटक फाइनलमा पुगेको हो।
प्रकाशित मिति : बिहिबार, आषाढ १९, २०८२ |
१२:३५:३७
3125






















