यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रकाशित मिति: आइतबार, चैत्र ३१, २०८१ | १२:१०:१६
चितवन, ३१ चैत ।आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत पहिलो खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गर्ने भएको छ। यूएईले टस जितेर पहिले फिल्डिङ रोजेको हो।
काठमाडौंमा आजदेखि सुरु भएको यस प्रतियोगितामा नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङका टोली सहभागी छन् ।
नेपालको टोली : नरेन भट्ट (कप्तान), निरज यादव, अभिषेक तिवारी, साहिल पटेल, रोशन बिक, दिलसाद अली, दर्श सोनार, युवराज खत्री, अशोक धामी, अपराजित पौडेल, सन्तोष यादव
प्रकाशित मिति : आइतबार, चैत्र ३१, २०८१ |
१२:१०:१६
1013