एन्फा साधरणसभा जारी, गणेश थापाले पाएनन् प्रवेश
प्रकाशित मिति: शुक्रबार, बैशाख २६, २०८२ | १३:४५:४८
चितवन, २६ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ।
काभ्रेको धुलिखेलमा जारी साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्।
तर, अदालतले आदेश दिएपनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ। उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन्। तर, सुनवाई भएको छैन।
प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०८२ |
१३:४५:४८
485