समाबेसी खबर डट कम फ्लो गर्नुहोस

खेलकुद

लिग टु क्रिकेटमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

लिग टु क्रिकेटमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

चितवन, १९ कार्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्...

यु–१९ राष्ट्रिय क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रवेश

यु–१९ राष्ट्रिय क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रवेश

चितवन, १८ कार्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विजयी हुँदै ८ अंकक...

अमेरिकासँग नेपालको लगातार दोस्रो हार

अमेरिकासँग नेपालको लगातार दोस्रो हार

चितवन, १८ कार्तिक । नेपाल आईसीसी विश्वकप लिग-२ को अर्को खेलमासमेत अमेरिकासँग स्तब्ध भएको छ। शनिबार राति अमेरिकाको डालासमा भएको खेलमा अमेरिकाले नेपाललाई ३७ रनले हराएको हो। २८२ रनको लक्ष्य पाएको नेपा...

हङकङ सिक्सेजः क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित

हङकङ सिक्सेजः क्वार्टरफाइनलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित

चितवन, १७ कार्तिक । नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएक...

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

चितवन, १७ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक...

तेस्रो मेयर रनिङ कप फुटबलको उपाधी खैरहनी १३ को पोल्टामा

तेस्रो मेयर रनिङ कप फुटबलको उपाधी खैरहनी १३ को पोल्टामा

चितवन , १० कार्तिक । खैरहनी नगरपालिकाद्वारा संचालित तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिताको उपाधी खैरहनी नगरपालिका वडा नम्बर १३ ले उचालेको छ । आज भएको फाइनल खेलमा वडा नम्बर १ लाई १- ० को गोलअन्तरले पर...

फाइनलमा वडा नम्बर १३ विजयी भए खेलाडीलाई थप १ लाख प्रोत्साहन रकम दिने वडा अध्यक्षको घोषणा

फाइनलमा वडा नम्बर १३ विजयी भए खेलाडीलाई थप १ लाख प्रोत्साहन रकम दिने वडा अध्यक्षको घोषणा

चितवन , १० कार्तिक । खैरहनी नगरपालिकामा जारी तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिताको आज फाइनल खेल हुदैंछ । आज वडा नम्बर १ र १३ फाइनलमा भिड्दै छन् । वडा नम्बर १३ को समूह विजेता भए प्रतियोगिताको पुरस्का...

खैरहनी १० लाई पराजित गर्दै वडा नम्बर १ फाइनल प्रवेश, फाइनलमा वडा नम्बर १ र १३ भिड्ने

खैरहनी १० लाई पराजित गर्दै वडा नम्बर १ फाइनल प्रवेश, फाइनलमा वडा नम्बर १ र १३ भिड्ने

चितवन , ८ कार्तिक । खैरहनीमा जारी तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १ प्रेवश गरेको छ । समूह ख तर्फको आज भएको सेमिफाइनल खेलमा वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर १ फाइनल प्र...

नेपालले १३ मिनेटभित्रै श्रीलंकाविरुद्ध लियो तेस्रो अग्रता

नेपालले १३ मिनेटभित्रै श्रीलंकाविरुद्ध लियो तेस्रो अग्रता

चितवन, ०८ कार्तिक । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालले १३ मिनेतमै तेस्रो अग्रता लिएको छ । नेपालले खेल सुरु भएको १३ मिनेटभित्र ३ गोल गरेको हो । नेपालका लागि सविता रान...

खैरहनी २ लाई पराजित गर्दै वडा नम्बर १३ फाइनलमा प्रवेश

खैरहनी २ लाई पराजित गर्दै वडा नम्बर १३ फाइनलमा प्रवेश

चितवन , ७ कार्तिक । खैरहनीमा जारी तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १३ प्रेवश गरेको छ । समूह 'क' तर्फको आज भएको सेमिफाइनल खेलमा वडा नम्बर २ लाई पराजित गर्दै वडा नम्बर १३ फाइनल ...