खेलकुद
साफ च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स खेल्ने
चितवन, ०५ कार्तिक । साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’ मा रहेका नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअ...
नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप
चितवन, ०५ कार्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज नै क्लिनस्वीप गरेको हो । आज बिहान भएको तेस्रो तथ...
३६ वर्षपछि टेस्टमा घरेलु मैदानमा न्यूजिल्याण्डसँग भारतकाे हार
चितवन, ०४ कार्तिक । न्युजिल्यान्डविरूद्धको पहिलो टेस्टमा घरेलु टोली भारत पराजित भएको छ । बेंगलुरूमा भारतले दिएको १०७ रनको लक्ष्य २ विकेटको क्षतिमा पूरा गर्दै न्युजिल्यान्डले ८ विकेटको जित निकालेको हो ...
नेपालले अमेरिकालाई सुपर ओभरमा हरायो
चितवन, ०४ कार्तिक । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएक...
खैरहनीमा तेस्रो मेयर रनिङ कप सुरु ,पहिलो दिनको खेलमा वडा नम्बर ११ विजयी
चितवन , ३ कार्तिक । खैरहनी नगरपालिकाको आयोजनामा तेस्रो मेयर रनिङ कप फुटबल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिताको खैरहनीका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गरेका हुन् । प्रतियोगिता ...
सन्दीपले पाए अमेरिकाको भिसा
चितवन, ०२ कार्तिक । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबार...
खैरहनीमा शुक्रबारदेखि तेस्रो मेयर कप फुटबल सुरुहुदै
चितवन, ०१ कार्तिक । खैरहनीमा शुक्रबारदेखि तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु हुदैछ । खैरहनी नगरपालिका तथा नगर खेलकुद विकास समितिको आयोजना खैरहनी मा विको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । प्रत...
एभरेष्ट महिला भलिबल लिगमा ललितपुरको विजयी शुरुवात
चितवन, १४ असोज । एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ । सोमबार देखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा पराजित गरेको थ...
खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड
चितवन, ०९ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताएका छन् । अखिल नेपाल चेस एसोसियशनको...
ऐतिहासिक रजत पदक जितेकी एरिकालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)
चितवन, ०८ असोज । चीनको हान्झाऊमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । मंगलबार स्वदेश फर्किएकी एरिका...









