समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

आज कुन देशको मुद्राको विनिमय दर कति ?

आज कुन देशको मुद्राको विनिमय दर कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर ताेकेकाे छ । बैँकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । यस्तै,...

राप्तीको हर्दिमा दशैं मेला तथा साँस्कृतिक कार्यक्रम हुने

राप्तीको हर्दिमा दशैं मेला तथा साँस्कृतिक कार्यक्रम हुने


राप्ती,०६ असोज । पूर्वी चितवनको राप्तीमा असोज २३ गतेबाट राप्ती दसैं मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । राप्ती युथ एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले बडादसैंको अबसर पारेर स्थानीय स्तरमा व्यापार व्य...

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख


काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सा...

मुगुको सदरमुकाम गमगढीमा आगलागी, ८ घर जलेर ध्वस्त

मुगुको सदरमुकाम गमगढीमा आगलागी, ८ घर जलेर ध्वस्त


काठमाडौं । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । त्यहाँ शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर ध्वस्त भएका हुन् । राति १ बजे लागेको आगो बिहान साढे चार बजे सुरक्षाकर्मी र स्थानीयबासीले...

विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राकाे कति ?

विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राकाे कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ...

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै

एसियाड महिला फुटबल : नेपालले आज भियतनामसँग खेल्दै


काठमाडौं । १९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ ...

मानव बेचबिखन आरोपी गौतमविरूद्ध चार कसुरमा मुद्दा

मानव बेचबिखन आरोपी गौतमविरूद्ध चार कसुरमा मुद्दा


काठमाडौं । अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। सहायक न्यायाधिवक्त...

साफ यू-१९ च्याम्पियन्सिपमा नेपाल पाकिस्तानसँग पराजित

साफ यू-१९ च्याम्पियन्सिपमा नेपाल पाकिस्तानसँग पराजित


काठमाडौँ । नेपाल साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको ...

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर...

खैरहनीको सम्पत्ति कर अब अनलाइनबाटै

खैरहनीको सम्पत्ति कर अब अनलाइनबाटै


चितवन ,४ असोज । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा कार्यान्वयनमा ल्याएको छ । वि.सं. २०७८ साल पुष २६ गते अनलाइन मार्फत राजस्व भुक्तानी सेवाको उद्घाटन गरिएतापनी प्राविधिक कारण ...